कांग्रेसको अन्तरिम संरचना ३० जिल्लामा मात्रै

काठमाडौं । नेपाली कांग्रेसको नयाँ विधानअनुसार पार्टी अन्तरिम संरचना ३० जिल्लामा मात्रै बनेको छ । तीनपटक म्याद तोक्दा पनि पार्टीको संरचनाको समायोजन गर्न सकस परेको कांग्रेसले पुनः १५ फागुनसम्मको समय तोकेर अन्तरिम संरचना समायोजन गर्न जिल्ला समितिहरूलाई निर्देशन दिएको छ । तर, पछिल्लो पटकको म्याद सकिन एक साता मात्र बाँकी रहँदा ३० जिल्लामा मात्रै संरचना … Continue reading कांग्रेसको अन्तरिम संरचना ३० जिल्लामा मात्रै